११ बैशाख २०८१, मंगलवार
Follow Us

यी हुन् एमाले केन्द्रीय सदस्यहरु (सूची)

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार २०:१०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् ।

ओलीले वाचन गरेको नामावलीमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ । ​त्यस्तै राजकुमार लेखी, मायानाथ अधिकारी, जगत बिक, सीमा क्षेत्री, लिला गिरी, दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगरेन्द्र शाही, नारदमूनी राना, ,कमला ओली, कमला बोहरा लगायत छन् ।

अन्य :


खुल्ला :

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद अचार्य, योगेश भट्टराई, सुवाचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काँशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित ।

अग्नि खरेल, जीवन घिमिरे, रवीन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइ, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुँयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरीधारी लाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश साह, शेरघन राई, पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल ।

श्रीप्रसाद गबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुसोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयाल बहादुर शाही, पठानसिंह बोहोरा, सञ्जिव दाहाल खुल्ला महिला खुल्ला महिलातर्फका केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पदमा अर्याल, निशा पोख्रेल, थपमाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीत गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, विना लामा ।

भगवती चौधरी, सुनीता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, सकुन्तला बस्नेत, गीता अधिकारी, बीनादेवी राई, तुलसा थापा, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, विन्दा न्यौपाने, सरस्वती बस्नेत प्रभा बराल, कमलादेवी बोहोरा, निरु दर्लामी, शान्ति ढकाल, शोभा ज्ञवाली, सृजना काफ्ले, दक्षिणा शाही, मैना मण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, दूर्गा हमाल, सम्झना देवकोटा, कोमल वली, सरिता न्यौपाने, भारती पाठक, विद्या भट्टराई, सर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी ।​