May 25, 2022
3:29 PM | 8:14 PM
डायस्पोरा

बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण

  02/12/2021 मा प्रकाशित

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।

प्रतिक्रिया