६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतको पार्कमा कुकुर हिडाएको शुल्क लाग्ने

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७८, बिहीबार १९:५३

लण्डन । व्यक्तिगत प्रशिक्षक र व्यावसायिक कुकुर वाकरहरूले नयाँ इजाजतपत्र योजना अन्तर्गत ब्रिस्टल पार्कहरू प्रयोग गर्न शुल्क तिर्नुपर्ने नयाँ नियम लागु भएको छ ।
ब्रिस्टल सिटी काउन्सिलले भने कि गैर व्यावसायिक अपरेटरहरूले नाम मात्र शुल्क तिर्नु पर्ने बताएको छ ।

पार्कमा कुकुर हिडाउन काउन्सिलबाट लाइसेन्स लिनु पर्ने छ ।

योगा शिक्षक र फिटनेस प्रशिक्षकहरू मध्ये स्थानीय प्राधिकरणको स्वामित्वमा रहेका पार्कहरूमा कुकुर हिडाउन वार्षिक इजाजतपत्र लिनु पर्ने छ ।

पार्क प्रयोगकर्ताहरूले तिरेको शुल्कबाट पार्क मर्मतमा खर्चिने बताएको छ ।