१३ बैशाख २०८१, बिहीबार
Follow Us

वागमती कांग्रेसकाे सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७८, आईतवार १६:०६

हेटाैंडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति शेरबहादुर देउवानिकट उनी वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।