१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा शालिक गौतम सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७८, आईतवार २२:२५

लण्डन । जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा शालिक गौतम सर्वसम्मत भएका छन् ।
संघको छैटौं महाधिवेशनले १७ सदस्सिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको आइतवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षहरुमा चन्द्र पौडेल, तेजेन्द्र केसी महामन्त्रीद्धयमा जितेन्द्र श्रेष्ठ र शान्ति ठोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ, सहमहामन्त्री विमा पौडेल र सदस्यहरुमा विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दिपक आचार्य, पवन लामिछाने, सिता थापा, विष्णु पोखरेल, जय पुःन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मिन थापा चयन भएका छन् ।