७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेभर माइन्डमा पल शाह (भिडियो)

नेपालब्रिटेन डट कम्
८ पुष २०७८, बिहीबार २०:१४

काठमाण्डौं । चल्तीमा रहेको नेभर माइन्ड रेस्टुरेन्टको बार्षिक उत्सवमा चर्चित नायक पल शाह पुगेका छन् ।
उनले सो रेष्टुरेन्टको वार्षिकोत्सवमा पुगेर भव्य रुपमा वार्षिक कार्यक्रम मनाए । उनले सो अवसरमा खानाको परिकारका बारेमा आफ्नो अनुभव सुनाए ।