May 25, 2022
2:07 PM | 6:52 PM
कला तथा मनोरन्जन

नेभर माइन्डमा पल शाह (भिडियो)

  23/12/2021 मा प्रकाशित

काठमाण्डौं । चल्तीमा रहेको नेभर माइन्ड रेस्टुरेन्टको बार्षिक उत्सवमा चर्चित नायक पल शाह पुगेका छन् ।
उनले सो रेष्टुरेन्टको वार्षिकोत्सवमा पुगेर भव्य रुपमा वार्षिक कार्यक्रम मनाए । उनले सो अवसरमा खानाको परिकारका बारेमा आफ्नो अनुभव सुनाए ।

प्रतिक्रिया