January 22, 2022
5:53 AM | 11:38 AM
कला तथा मनोरन्जन

‘ए मेरो हजुर-४’ टिजर रिलिज

  15/01/2022 मा प्रकाशित

काठमाडौं । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो । अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

प्रतिक्रिया