१५ चैत्र २०८०, बिहीबार
Follow Us

नायिका केकीले गरिन बिहे

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७९, शुक्रबार ०२:३२

नायिका केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् ।

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।