१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सेनाको नियन्त्रणमा मतदान केन्द्र !

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७९, शुक्रबार ०४:५८

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।