May 24, 2022
4:05 AM | 8:50 AM
ताजा खबर

काठमाडौंमा बालेनलाई उछिन्दै सिर्जनाको अग्रता

  14/05/2022 मा प्रकाशित

काठमाडौं  । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले अग्रता लिनुभएको छ । सुरुवाती अग्रता लिनुभएका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई पछि पार्दै सिंहले मत बढाउनुभएको छ । एमालेका केशव स्थापित तेस्रो र राप्रपाका मदनदाश श्रेष्ठ चौथो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया