७ बैशाख २०८१, शुक्रबार
Follow Us

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७९, शनिबार १५:१५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।