१५ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौं महानगरपालिकाः बालेन १८० मत सहित अग्रस्थानमा

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७९, शनिबार १९:०५

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३०४९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । एमालेका केशब स्थापित भन्दा १८० मतले बालेन अगाडि रहेका छन् ।स्थापितले ८०० मत ल्याउदा बालेनले ९८० मत ल्याएका हुन् । यस्तै कांग्रेसकी सिर्जना सिहले ५९४ मत ल्याएकी छन् ।