१५ चैत्र २०८०, बिहीबार
Follow Us

२६ स्थानको नतिजा सार्वजनिक : कसको कति सिट (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७९, आईतवार १०:१२

काठमाडौं । स्थानीय तह निर्वाचनमा २६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम परिणामअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेकपा एमाले

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ
मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले
मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका लोप्साङ छोम्पेल विष्ट
मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले
मुस्ताङ लोमन्थाङ गाउँपालिका टसी न्हुर्वु गुरुङ
मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजीन नामगेल गुरुङ
बझाङ साइपाल गाउँपालिका मानबीर बोहरा
नवलपरासी बौदीकाली गाउँपालिका प्रकाश ओझा
सोलुखुम्बु खुम्बु पासाङ्गल्हामु गाउँपालिका मिङ्गमा छिरि शेर्पा
१० बझाङ्ग थलारा गाउँपालिका प्रकाश रोकाया
११ मुस्ताङ्ग थासाङ्ग गाउँपालिका प्रदीप गौचन

 

नेपाली कांग्रेस

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा
मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन
मनाङ नासों गाउँपालिका धनबहादुर गुरुङ
गुल्मी रेसुङ्गगा नगरपालिका खिलध्वज पन्थी
गुल्मी गुल्मीदरवार गाउँपालिका सरोज थापा
डडेलधुरा गन्यापधुरा गाउँपालिका ईन्द्रबहादुर कार्की
डोटी बडिकेदार गाउँपालिका भैरवबहादुर साउद
हुम्ला खार्पुनाथ गाउँपालिका कर्णबहादुर मल्ल
बागलुङ्ग तमानखोला गाउँपालिका जोकलाल बुढा

 

नेकपा (माओवादी केन्द्र)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
डोल्पा जगदुल्ला गाउँपालिका नारासिं रोकाय
दैलेख नौमुले गाउँपालिका छविलाल सुवेदी
बागलुङ ताराखोला गाउँपालिका धनबहादुर बिक
दैलेख नौमुले गाउँपालिका छविराम सुवेदी

 

नेकपा (एकीकृत समाजवादी)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
डोल्पा काइके गाउँपालिका अंगद कुमार राना
डोल्पा छर्का ताङसोङ गाउँपालिका सोनाङ गुरुङ