१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए स्वास्थ्य समिति विस्तार (नामावली सहित)

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७९, आईतवार १७:४०

लण्डन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समिति विस्तार गरिएको छ ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाले आइतवार १५ सदस्सीय समितिको गठन गर्नु भएको हो ।

समितिको सदस्य सचिवमा डा सुनिल शाह (बेलायत) चयन हुनुभएको छ । यस्तै समितिमा सुश्री एलिजा केसी (जापान) एशिया प्यासिफिक संयोजक, डा सागर पौडेल (नेपाल), नेपाल तथा भारत संयोजक, डा पुष्पराज भट्टराई, (दक्षिण अफ्रिका) अफ्रिका संयोजक, डा. प्रकाश श्रेष्ठ (अमेरिका) अमेरिका क्षेत्रीय संयोजक, डा. बोधराज सुवेदी (चेक रिपव्लिका), युरोप क्षेत्रीय संयोजक, डा. नितेश अर्याल, मध्यपूर्व क्षेत्रीय संयोजक, प्रभात अधिकारी (नेपाल), डा. शर्मिला गुरुङ, (हङकङ), मनुजा कंडेल (अष्ट्रेलिया), डा. सरोज निरौला (क्यानडा), डा. लुसुन चालिसे (जापान) र प्रसुना कँडेल (बेलायत) रहनुभएको छ ।

समितिको सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा, यासमिन बेगम सैयद, महासचिवद्धय गौरीराज जोशी, डा. केशव पौडेल रहनुभएको छ ।

समितिको ग्लोबल मिडिया संयोजकमा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा रहनुभएको छ ।