१३ बैशाख २०८१, बिहीबार
Follow Us

यौनदुराचारको अभियोगमा अमेरिकाद्धारा एक नेपालीमाथि रेड नोटिस जारी

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७९, मंगलवार ०३:४९

लण्डन । यौनदुराचार गरेको अभियागमा अमेरिकी सरकारले एक जना नेपालीको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरेको छ

अमेरिकामा बस्दै आएका उनलाई यौनदुराचार गरेको अभियोगमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको हो ।
इन्टरपोलका अनुसार उनी ४० वर्षिया उमेश सापकोटा हुन् ।