June 28, 2022
4:01 AM | 8:46 AM
ताजा खबर

यौनदुराचारको अभियोगमा अमेरिकाद्धारा एक नेपालीमाथि रेड नोटिस जारी

  24/05/2022 मा प्रकाशित

लण्डन । यौनदुराचार गरेको अभियागमा अमेरिकी सरकारले एक जना नेपालीको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरेको छ

अमेरिकामा बस्दै आएका उनलाई यौनदुराचार गरेको अभियोगमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको हो ।
इन्टरपोलका अनुसार उनी ४० वर्षिया उमेश सापकोटा हुन् ।

प्रतिक्रिया