११ बैशाख २०८१, मंगलवार
Follow Us

नारायणगढ-मुगलिङ सडक अबरुद्ध

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७९, शुक्रबार ०४:११

काठमाडौं । सडक माथिबाट बगेर आएको गेग्रानको कारण नारायणगढ-मुगलिङ सडक अबरुद्ध भएको छ । भरतपुर नगरपालिकाको केराबारी नजिक महुरी पुल भन्ने स्थानमा सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरोकै रुपमा ग्रेगान बगेर आएकोले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको जनाइएकाे छ । सडक अवरुद्ध हुँदा राजमार्ग भएर चल्ने सवारी आवागमन पनि प्रभावित भएको छ ।