१५ चैत्र २०८०, बिहीबार
Follow Us

एफबीआईद्धारा डोनाल्ड ट्रम्पको घरमा छापा !

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७९, मंगलवार ००:१०

लण्डन् । अनुसन्धान सम्बन्धी संघीय ब्यूरो (एफबीआई) ले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको छ ।

एफबीआईले फ्लोरिडास्थित उनको घरभित्र सोमबार आफ्नो सम्पत्ति खोजेको पूर्व राष्ट्रपतिले घोषणा गरेका छन्।

यो हाम्रो राष्ट्रका लागि कालो समय हो, किनकि मेरो सुन्दर घरमा छापा मारियो उनले भने ।

हाल उनको घरलाई एफबीआई एजेन्टहरूको ठूलो समूहले घेराबन्दीमा रखेको छ ।

संयुक्त राज्य अमेरिकामा पूर्व राष्ट्रपतिको घरमा छापा मारेको पहिलो घट्ना भएको बताएको छ ।