७ बैशाख २०८१, शुक्रबार
Follow Us

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७९, मंगलवार १२:१८

काठमाडौँ । सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ । यस्तै, विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर – करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत निर्णय मन्त्रिपरिषद्को उक्त बैठकबाट गरिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :