१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘छुनुमुनु छुनुमुनु’ मा सरोज र आश्मा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७९, बुधबार ०४:५८

काठमाडौं । गयिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’को भिडियो रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो रिलिज गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

गयक अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।