६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रेम गाहामगरलाई एनआरएनए घले समूहले दियो मान्यता (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७९, शनिबार २०:५०

लण्डन् । गैरआवासीय नेपाली संघ बेलायतका निवर्तमान अध्यक्ष प्रेम गाहामगरलाई शेष घले समूहले आफ्नो पक्षको अध्यक्ष कायम रहेको दावी गरेको छ ।

सो समूहकी महासचिव जानकी गुरुङले गत विहिवार एक पत्र मार्फत संघका महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेलद्धारा हस्ताक्षरित पत्रको कुनै वैधानिकता नरहेको भन्दै गाहामगरलाई मान्यदा दिएकी छन् । पत्रमा अध्यक्ष गाहामगरलाई बरखास्त गर्नु गैरकानूनी कार्य भएको भन्दैघोर भर्त्सना गरिएको छ ।

पत्रको पूर्णपाठ