४ बैशाख २०८१, मंगलवार
Follow Us

आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट हुँदा तीन जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७९, शुक्रबार २१:३७

लण्डन् । आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । केही भित्रै फसेको आशंका गरिएको छ

आज बिहान भएको विष्फोटबाट एक चोक, पसल र घर ध्वस्त भएपछि ठूलो खोज तथा उद्धार कार्य जारी छ ।

भग्नावशेषमुनि अझै धेरै फसेको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो घट्नाको बारेमा छानविन भैरहेको जनाएको छ ।