७ बैशाख २०८१, शुक्रबार
Follow Us

टि-२० विश्वकप : अस्ट्रेलिया र श्रीलङ्का भिड्दै

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७९, मंगलवार ०४:५४

पर्थ । टि-२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदै छ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलङ्का खेल्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे अस्ट्रेलियाको पर्थमा सुरु हुनेछ । विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।