१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दक्षिण कोरियामा भागदौडमा मिच्चिएर १४६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७९, शनिबार २०:५२

लण्डन् । दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिएपछि कम्तीमा १४६ जनाको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार इटावन क्षेत्रको ह्यामिल्टन होटल नजिकै हेलोवीन उत्सवको क्रममा साँघुरो सडकमा अगाडि बढेको ठूलो भीडले पीडितहरूलाई कुल्चिदा सो दुर्घटना भएको हो । घट्नामा १५० जना घाइते भएका छन् ।

सो घट्ना पछि दक्षिण कोरियाका राष्ट्रपतीले आपतकालिन बैठक बोलाएका छन् ।