November 28, 2022
5:16 AM | 11:01 AM
?>
खेल

नेपाललाई ऐतिहासिक सफलता

  11/11/2022 मा प्रकाशित

काठमाडौं । नेपालले वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ । ढाकामा शुक्रबार भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो । डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । बंगलादेश भने सात अंकमै सीमित रह्यो ।

प्रतिक्रिया


?>