१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिट

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७९, शुक्रबार ०९:१४

काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ । पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।