१३ बैशाख २०८१, बिहीबार
Follow Us

हथौडा प्रहार गरी श्रीमतीकाे हत्या

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७९, शुक्रबार ०९:२४

दाङ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् ।  बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बाेटेले ३४ वर्षकी श्रीमती खुमी बाेटेकाे हथौडा प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बाेटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ !