१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले ६, कांग्रेस २ र स्वतन्त्र पार्टी २ स्थानमा अगाडि

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७९, सोमबार ०६:२२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएका छन् । एमालेले प्रतिनिधि सभामा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । एमालेले झापा २, धनुषा ३, बाँके ३ मा अग्रता लिएको छ । नेपाली कांग्रेसले काठमाडौं- १, भक्तपुर– २ मा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएको छ ।