१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चितवन-२ मा पोखरेललाई अग्रता, रवि लामिछाने तेस्रो

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७९, सोमबार ०९:४१

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । ३०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले १५० मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाउनुभयो । रास्वपाका रवि लामिछानेले भने २५ मत प्राप्त गर्नुभयो ।