१२ बैशाख २०८१, बुधबार
Follow Us

मतगणना जारी: कांग्रेस ४४ र एमालेको ३० स्थानमा अग्रता

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७९, सोमबार २२:१४

लण्डन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ४४ स्थान र नेकपा (एमाले) ३० स्थानमा अग्रस्थानमा छन्।

साथै, नेकपा (माओवादी केन्द्र) २२, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन्।