१३ बैशाख २०८१, बिहीबार
Follow Us

सप्तरी २ मा सिके राउतको फराकिलो अग्रता कायमै

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७९, मंगलवार १३:०३

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९ सय १२० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।