८ बैशाख २०८१, शनिबार
Follow Us

बागलुङ १ मा एमालेका डा.पाठकको अग्रता, चित्रबहादुर केसी पछि परे

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७९, मंगलवार १५:०१

बागलुङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पछाडि परेका छन् । उनलाई एमालेका डा. सूर्य पाठकले पछि पारेका हुन् ।

ताजा अवस्थामा पाठकले ६५७७ मत पाएका छन् भने केसीले ६५२० मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३६७९ मत पाएका छन् ।