December 8, 2022
9:16 AM | 3:01 PM
?>
ताजा खबर

बाग्लुङ १ (ख) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी

  22/11/2022 मा प्रकाशित

वलेवा । बाग्लुङ १ (ख) मा गठबन्धनका डिल्लीराम सुवेदी (नेका) विजयी भएका छन ।उनले १३३२० मत प्राप्त गरे । उनका प्रतिद्धन्दी एमालेका नवराज पौडेलले ७२५३ मत ल्याए । अन्य प्रतिनिधिसभा र प्रदेशको मत गणना जारी छ ।

प्रतिक्रिया


?>