February 9, 2023
12:58 PM | 6:43 PM
?>
अन्तर्वार्ता

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौं : सीके राउत

  04/12/2022 मा प्रकाशित

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ ।

नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आउनुभएका चन्द्रकान्त (सीके) राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ ।

लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ । मधेस आन्दोलनका अगुवाका रुपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विस्थापित गर्दै जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लाग्नुभएको हो । सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मनुभएका राउत पेशाले इञ्जिनीयर हुनुहुन्छ ।

अध्यक्ष राउतले आफूहरुले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले हामीमाथि भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएकोछ, संसद्मा बहुमत पुर्‍याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ ।” निर्वाचनपछि नयाँ सरकार गठनका लागि दल र नेताबीच भइरहेको भेटवार्ता, सङ्ख्याको जोड घटाउलगायत समसामयिक विषयमा अध्यक्ष राउतसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सिवी अधिकारीले लिनुभएको अन्तर्वार्ताका सम्पादित अंश :

निर्वाचनमा भाग लिनुभयो, राम्रो नतिजा हासिल गर्नुभएको छ, सर्वप्रथम त तपाइँलाई हार्दिक बधाई र शुभकामना । अहिलेको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?
निर्वाचन आफँैमा लोकतान्त्रिक प्रक्रिया हो, त्यसमा भाग लिन र जनमत हासिल गर्न पाउँदा निकै खुसी लागेको छ । जनमत हासिल गर्ने यो औपचारिक माध्यम हो । यसबाट हाम्रा एजेण्डा जनताबाट अनुमोदित छन् कि छैन भन्ने परीक्षण भएको छ । जनताले हामीमाथि भरोसा राखेर खरोरुपमा उत्रेकामा खुसी लागेको छ ।

यहाँले राजनीति अघि बढाउँदाको अवस्था र अहिलेको परिवेश फेरिएको छ, यसलाई कसरी तुलना गर्नुहुन्छ ?
विगतमा जनमत छ वा छैन भनी मापन गर्ने आधार थिएन । हामी राजनीतिक मूलधारको प्रक्रियामा पनि सहभागी थिएनौँ । आमसभा र कार्यक्रम हुन्थ्यो तर जनसमर्थन कति छ भनेर औपचारिक मापन थिएन । त्यसबेला सरकारबाट विभिन्न बाधा अड्चन हाल्ने काम हुन्थ्यो । अहिले मूलधारमा आइसकेपछि खुला राजनीति गर्न पाएका छौँ । जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ । निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ । शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डालाई लिएर निर्णय गर्ने ठाउँतिर अघि बढेका छौँ । त्यो ठाउँसम्म पुग्नेछौँ ।

अहिले राजनीतिक मूलधारमा आएपछि कस्तो महसुस गर्नुभएको छ ?
अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ । निर्वाचनमार्फत जनमत पनि परीक्षण गर्न पाएका छौँ । त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौँ । राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौँ ।

पहिलोपटक आम निर्वाचनमा गइरहँदा यहाँले उठाएको एजेण्डालाई जनताले कसरी बुझेको पाउनुभयो, मतदाताको अपेक्षा के रह्यो ?
जनताले हाम्रा एजेण्डालाई सकारात्मकरुपमा लिएको पाएका छौँ किनकी यसअघिका राजनीतिक दलले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रजस्ता जति पनि एजेण्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेण्डा मात्र थिए । यसबीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन् । हामीले सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौँ, त्यसलाई जनताले सकारात्मकरुपमा ग्रहण गरेको अवस्था छ । यी मुद्दालाई अरुले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन् ।

जनताले दिएको अभिमतलाई यहाँले अहिले कसरी ग्रहण गर्नुभएको छ र निर्वाचनलाई कसरी लिनुभएको छ ? यो निर्वाचनलाई सफल/असफल कसरी मापन गर्नुहुन्छ ?
विगतको तुलनामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरुले प्रतिवेदन बुझाएको अवस्था छ । जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु । त्यो जनमतलाई हामी खेर जान दिन्नौँ ।

जनताको अपेक्षा एकातिर छ, तपाइँहरुको भूमिका अर्कोतिर छ । कानून बनाउने, नीति बनाउने भूमिका हो, जनताको माग सिँचाइतर्फ देखिन्छ यसलाई कसरी तालमेल मिलाउनुहुन्छ ?
आम बुझाइ त्यस्तै छ तर संसद् भनेको खाली ऐन कानुन बनाउने थलो मात्रै होइन । मुलुकका यावत् समस्या सम्बोधन गर्न के कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ भनी गहन छलफल र मन्थन गर्ने ठाउँ पनि संसद् नै हो भन्ने महत्वपूर्ण पक्षलाई कसैले बिर्सन हुँदैन । संसद्मा पुगेर नै आफ्नो नीति कार्यान्वयन गर्न सकिन्छ । त्यहीँबाटै नीति योजना कार्यक्रम पारित हुने हो नि । उदाहरणका लागि भनौँ, अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसाले मलबिउ नपाएको अवस्था छ । त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षारता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसद्मा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ । संसद् जनप्रतिनिधिले उठाएका मुद्दा सम्बोधन गर्ने थलो पनि हो ।

निर्वाचन परिणाम, मिलिजुली सरकार र उठेको अस्थिरताको आशङ्कालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ? सरकार गठनमा यहाँको दलको भूमिका के रहन्छ ?
हामीले विगतमा दुई तिहाइ बहुमतको सरकार देखिसकेका छौँ । दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन । बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन । अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ । त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अह्म पाल्न दिँदैन । सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ । सहमति र सहकार्यको आवश्यकतालाई नै जनताले जोड दिएका छन् । मूल कुरा भनेको नियत हो, राजनीतिक दल र नेताका नियत सफा भएमा दीर्घकालीनरुपमा जान सकिन्छ । जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्‍याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न । हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छाैं ।

अहिलेको अवस्थामा अरु राजनीतिक दललाई के भन्नुहुन्छ, मतदातालाई के सन्देश छ ?
अन्य राजनीतिक दललाई के भन्न चाहन्छु भने यसभन्दाअघि जे जति भए, जे जस्तो गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु । जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौँ । जनमतको कदर गर्दै उनीहरुको सेवामा समर्पित होऔँ । जनताले पनि दलहरुलाई निरन्तर खबरदारी र निगरानी गरिरहनु पर्छ ।

संसद् र सरकारमा प्रवेश गरेपछि यहाँको पहिलो एजेण्डा के हुन्छ ?
संसद् र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ । अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो । लाखौँ युवा विदेसिन बाध्य भएका छन् । रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ । साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिताहरु हुन् । तिनकै कार्यान्वयनका लागि हाम्रो पहल हुनेछ ।

तपाइँहरु मधेसको वैकल्पिक शक्तिका रुपमा उदाउनुभएको छ, यो अवस्थामा मधेसका अन्य शक्तिहरुसँगको सहकार्यको योजना के छ ?
सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्‍यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ । अब पनि जनतालाई गुमराहमा पार्नु हुँदैन, निकास दिन सक्नुपर्छ ।

प्रतिक्रिया


https://www.wholesalerboots.com https://www.wholesalersjerseys.com https://www.wholesalerkick.com 8XBET KUBET 188BET https://www.alive7.com https://www.caribewp.com https://www.devoswood.com https://www.caveguias.com https://www.bolesfs.com https://www.carltoyota.com https://www.covernadirect.com https://www.aprovideo.com https://www.bh-records.com https://www.cableco-op.com https://www.3000inc.com https://www.airpartsonline.com https://www.ccc24k.com https://www.columbineint.com https://www.bubbaandsmoot.com https://www.dcs-dental.com https://www.columbusasq801.com/ https://www.agenciafotoarte.com https://www.astro-psychic.com https://www.amt-net.com https://www.animation-books.com https://www.cadientgroup.com https://www.alphabeta-as.com https://www.beildhouse.com https://www.bushhounds.com https://www.bvulegal.com https://www.carasys.com https://www.4websuccess.com https://www.advaloremrealty.com https://www.cdnwo.com https://www.cescochemicals.com https://www.clearcarecorp.com https://www.corner-pocket.com https://www.alpha-g.com https://www.babylontunaclub.com https://www.chrisvolkswagen.com https://www.cooperstownmotel.com https://www.dakwinds.com https://www.digitaldirectinc.com https://www.33comix.com https://www.arose4ever.com https://www.asg-jet.com https://www.ben-wa.com https://www.capefearnet.com https://www.c-etc.com https://www.clanpi.com https://www.colorzenith.com https://www.dakotabelle.com https://www.3mmg.com https://www.addiesgifts.com https://www.aircraft-intl.com https://www.bmwsc.com https://www.bobandrewsmotors.com https://www.4oliveus.com https://www.andypetreeracing.com https://www.aquatics-direct.com https://www.be422.com https://www.bussolabrasil.com https://www.conduitfest.com https://www.convictsandcops.com https://www.cseditors.com https://www.dawncities.com https://www.designworks-ca.com https://www.agd-exhibitions.com https://www.andreaspage.com https://www.anestat.com https://www.aprilfields.com https://www.bigboomver.com https://www.c21landmark.com https://www.chiron-rising.com https://www.coreografica.com https://www.dicksxxx.com https://www.art4stuff.com https://www.basketsbymaury.com https://www.baysidewedding.com https://www.carbonepasta.com https://www.carimar-inc.com https://www.chaminademo.com https://www.cnitelecom.com https://www.ctdispatch.com https://www.1automata.com https://www.69sexsites.com https://www.abacus-engr.com https://www.aizenpub.com https://www.asicomm.com https://www.bargains-mall.com https://www.bowhausdesign.com https://www.camanrino.com https://www.allgadgetz.com https://www.brennekeschool.com https://www.adrija-ag.com https://www.altitudetg.com https://www.crcautoshop.com https://www.asedf.com https://www.davisonsign.com https://www.apptechpoint.com https://www.czechoslovakianbeads.com https://www.darkjonhendren.com https://www.createmypump.com KUBET88 🎖️KU CASINO - Đăng ký KUBET tặng 599K KUBET 🎖 KU Casino Link Vào Nhà Cái KU BET Chính thức #1 KUBET 🎖️KU Casino - KUBET88 – Nhà Cái KUBET888 Web Uy Tín Số 1 KUBET 🎖️KU11 Đăng Ký, Đăng Nhập KU BET Chính Thức 2023 KUBET 🎖️KU CASINO - Trang Chủ Nhà Cái KU BET 2023 KUBET 🎖️KU CASINO - Trang Chủ Đăng Ký, Hỗ Trợ Chính Thức KU BET KUBET777 🎖️KUBET - Trang cá cược uy tín Số 1 Việt Nam KUBET88🎖 KU CASINO Website [Chính Thức] KUBET 2023 KUBET 🎖️KUBET11 ✔ Trang chủ nhà cái KU11 casino chính thức ✔️ KUBET 🎖️KU CASINO Link đăng ký chính thức Nhà Cái Kubet KUBET 🎖️KU Casino | Đăng Ký KUBET, Đăng Nhập KU 24/7 KBBET 🎖️KB CASINO - Nhà Cái KB BET Chính Thức ✔ Tặng 128K KU CASINO 🎖️KUCASINO | Nhà Cái Cá Cược Uy Tín Số 1 VN KU711 🎖️KUBET711 - Trang Chủ Nhà cái KUBET KU casino KU77 🎖 KU Casino - Trang Chủ Chính Thức Của Nhà Cái KUBET️ KUBET 🎖️KU Casino - Nhà cái cá cược trực tuyến số 1 châu Á. KUBET 🎖️KU Casino - Đăng Nhập, Đăng Ký, Tải KUBET Chính Thức KU CASINO 🎖️Kubet Link nhà cái KuCasino chính thức 2023 KUBET AE 🎖️KU CASINO - Trang Đăng Ký Chính Thức Nhà Cái KU KU CASINO 🎖️Tải Kubet - Ku casino app iPhone, Android | KUCASINO KU11 Casino 🎖️Link vào kubet chính thức tại Việt Nam KU11 🎖️KUBET Thương hiệu KU Casino chuyên nghiệp 2023 KUBET 🎖️KU CASINO ⚡ - Trang Chủ Nhà Cái KU BET 2023 KUBET 🎖️KU CASINO- ĐĂNG KÝ KUBET AN TOÀN KUBET 🎖️KU CASINO Đăng Ký Tặng Gấp Đôi Tiền Nạp KU CASINO 🎖️Thương Hiệu Casino Chuyên Nghiệp KUBET KBBET 🎖️KB Casino - KBET - Trang Cá Cược Casino Uy Tín KUBET 🎖️KU CASINO Trang chủ【Chính Thức】 NHÀ CÁI KU BET KU CASINO 🎖️KUCASINO Link Nhà Cái KUBET Mới Nhất 2023 Ku Casino 🎖️Kubet | Trang chủ nhà cái cá cược số 1 châu Á KU Casino 🎖️Đăng Nhập, Đăng ký KuCasino Chính Thức #1 Kb Casino 🎖️Kbcasino đăng ký Kb Casino tặng 628k - Tải Kb Bet Kubet 🎖️Tổng quan về nhà cái Ku bet và Ku casino uy tín số 1 VN KUBET 🎖️KU CASINO | Trang Chủ Đăng Ký, Hỗ Trợ Chính Thức KU BET KU BET 🎖️KU Casino - Trang chủ nhà cái Kubet Uy tín KU CASINO 🎖️KUCASINO ⭐ Trang đăng nhập KU casino 1️⃣ KUBET 🎖️KU CASINO - Nhà Cái Bóng Đá, Xổ Số, Tài Xỉu KUKU711 🎖️KU711 Đăng ký Nhà cái Kubet, Ku Casino uy tín hàng đầu KUBET 🎖️KU Casino - Trang chủ chính thức Kubet VN【Kubet79】 KUBET 🎖️KU CASINO - KUBET88 - Trang chủ KU BET VN KUBET 🎖️KU CASINO - Trang Chủ Nhà Cái KU BET VN KUBET 🎖️KU CASINO Đăng Ký, Đăng Nhập KU BET Chính Thức 2023 KUBET 🎖️KU CASINO ♦ Nhà cái uy tín nhất 2023 KUBET 🎖️CASINO_KUBEETCOM - LINK ĐĂNG KÝ, ĐĂNG NHẬP CHÍNH THỨC KUBET888 🎖️KUBET88 - KU Casino - Trang Chủ Nhà Cái KU BET Kubet 🎖️Ku casino là nhà cái chơi casino uy tín nhất 2023 KUBET 🎖️KU CASINO - Trang Chủ Chính Thức Nhà Cái Kubet 🎖️KU Casino - Nhà Cái KU - Trang Chủ Đăng Ký 2023 KUBET 🎖️KU Casino - KUBET365 - Trang Cá Cược Casino Uy Tín KU BET 🎖️Kubet » Nhà cái bóng đá, lô đề » KUCASINO KBBET 🎖️KB Casino | Đăng ký/đăng nhập chính thức KB BET KUBET 🎖️KU Casino - Nhà Cái KU - Link vào KU BET mobile 2023 Kubet 🎖️Ku Casino Link Trang chủ nhà cái uy tín nhất 2023 KUBET 🎖️KU Casino - Link vào KU BET【Mobile 】 KU CASINO 🎖️Kucasino ⭐ Nhà Cái Casino Online Uy Tín Số 1 KU CASINO 🎖️KUBET Trang chủ chính thức KUCASINO tại Việt Nam KUBET CASINO 🎖️THƯƠNG HIỆU UY TÍN | KUBET CASINO KU Casino 🎖️Kubet - Link đăng ký KuCasino Mobile 2023 KUBET 🎖️KUBET88 Trang Chủ KU Casino Chính Thức #1 Kubet 🎖️KU casino – Trang Chủ Đăng Ký KUBET Chính Thức 2023 KUBET ONLINE 🎖️KU CASINO Trang chủ đăng ký, đăng nhập nhà cái KUBET KU Casino 🎖️KUcasino Nhà Cái KU Casino Online Số 1 Châu Á Kubet KUBET 🎖️KUBET KU Casino – Trang Chủ Chính Thức Nhà Cái KU BET #1 KUBET 🎖️KU CASINO ✔ Đăng ký, đăng nhập ✔ Tải App KU BET Ki11 Casino 🎖️Link vào Kibet Casino chính thức Ku Casino 🎖️Đăng Ký KUCasino Tặng 628K Tại Kucasino88 KUBET KU CASINO 🎖️Trang Chủ Đăng Ký - Khuyến mại KUBET 🎖️KU CASINO | Link vào KUBET chính thức 2023 KUBET 🎖️KUBETU – KU CASINO – Trang Đăng Ký, Đăng Nhập KU BET chính thức KUBET CASINO 🎖️Trang chủ chính thức nhà cái KU uy tín Thế giới KUBET 🎖️KU CASINO | Web Đăng ký KU BET Chính Thức KUBET 🎖️Web Casino nạp lần đầu tặng tới 588K KU CASINO 🎖️online Trang Chủ Đăng Ký KuCasino Chính Thức KUBET 🎖️KU CASINO - Trang chủ đăng ký, tải app KU BET 2023 KU CASINO 🎖️KUCasino - Đăng ký KUBET Tặng 599K | KU Casino KU Casino 🎖️KUCasino - Link đăng ký nhà cái KUBET tặng 499k KUBET 🎖️KU CASINO online Trang Chủ Đăng Ký KuCasino Chính Thức KIBET 🎖️KI Casino | Link Đăng ký, Đăng nhập, Tải app Kibet KU Casino 🎖️Kucasino - Đăng nhập KU Casino Online chính thức KUBET 🎖️KU CASINO - Link Nhà Cái KU BET VN [Chính Thức] KUBET 🎖️KU CASINO - Nhà Cái Đẳng Cấp Số 1 » KU BET KU Casino 🎖️Kucasino - Link vào nhà cái KU11 chính thức KUBET 🎖️Trang chủ 【Chính thức】 KU Casino - Hỗ trợ KU BET Kubet 🎖️Casino trực tuyến Ku bet - Nhà cái cá cược 2023 KUBET 🎖️KU CASINO – Trang Chủ Đăng Ký KUBET Chính Thức Ku Casino 🎖️Chiến thuật giúp anh em chơi Kubet hái ra tiền KUBET 🎖️KU CASINO ✔️Trang Chủ Chính Thức KU BET 2023 KUBET 🎖️KU CASINO | Trang chủ chính thức nhà cái Kubet KUBET 🎖️KU CASINO - Trang Chủ Đăng ký - Đăng Nhập 2023 KUBET 🎖️Đăng Ký, Đăng Nhập KU BET Chính Thức 2023 KUBET88 🎖️Trang Chủ Đăng ký Kubet 88 Chính Thức KUBET 🎖️THIEN HA BET – Trang tải ứng dụng chính 2023 KUBET 🎖 trang website chính thức KUBET.com KUBET 🎖️Nền Tảng Nhà Cái Đẳng Cấp Hàng Đầu Thế Giới KUBET™ 🎖️Nhà cái KUBET ⚡ Đăng Ký KUBET chính thức 2023 KUBET88 🎖️KUBET | Nhà cái KUBET88 chính thức tại VN Kubet 🎖️Nhà cái Kubet Global - Trang Chủ Nhà Cái Lô Đề Uy Tín KUBET88 🎖️Link Vào Nhà Cái KUBET88 Chính Thức KUBET 🎖️ĐĂNG NHẬPKuBet ĐĂNG KÝ NHẬN THƯỞNG