१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएले नयाँ वर्षमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

नेपालब्रिटेन डट कम्
१५ पुष २०७९, शुक्रबार ०९:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अंग्रेजी नयाँ वर्षमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका नयाँ वर्षको (१ जनवरी २०२३ आईतवार) दिन उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।

नेपाली समय अनुसार साँझ ६ देखी ८ बजे जुम मार्फत आयोजना हुने सो कार्यक्रममा संघका केन्द्रीय पदाधिकारी तथा राष्ट्रिय समितिहरुको सहभागीता रहने छ ।