८ बैशाख २०८१, शनिबार
Follow Us

पोखरा हवाई दुर्घटना पछि एनआरएनएको औपाचरिक कार्यक्रम स्थगित

नेपालब्रिटेन डट कम्
१ माघ २०७९, आईतवार ०८:५८

लण्डन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना पछि गैरआवासीय नेपाली संघले आफ्ना सबै औपाचारिक कार्यक्रमहरु स्थगित गरेको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापा र उपमहासचिव रामशरण सिमखडाले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै आयोजना हुने भनिएको पढ्दै कमाउदैं कार्यक्रम स्थगित भएको जनाएका छन् ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल लगायत संघका पूर्वअध्यक्षहरु सहभागी हुने कार्यक्रम थियो ।