March 23, 2023
7:50 PM | 1:35 AM
?>
कला तथा मनोरन्जन

समीक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ गीत

  02/02/2023 मा प्रकाशित

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक सुवास खत्री को स्वरमा ‘गाउँमा घर छ का’ गीत सार्वजनिक भएको छ । सुजित खत्रीको शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको हाे ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् भने गीतलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेकाे गीतमा नविन धर्ति मगर को सम्पादन रहेको छ ।

प्रतिक्रिया