१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रेमिट्यान्सले धानेको देशमा दसौं हजार मिडिया विज्ञापनले चलेका छन् त ? (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ माघ २०७९, शुक्रबार २३:५०

लोकतन्त्रमा मिडियाले सबैलाई प्रश्न सोध्छ । त्यही लोकतन्त्रमा मिडियालाई पनि सबैले प्रश्न सोध्न पाउँछन् र मिडियाले जवाफ दिनुपर्छ । प्रेस स्वतन्त्रताको आडमा सञ्चार संस्थाभित्र भएका गलत प्रवृत्तिलाई कहिलेसम्म प्रश्रय दिने रु अहिलेको आरोप–प्रत्यारोपको सिलसिलालाई टुङ्गाउँदै नेपाली पत्रकारिताको व्यावसायिक विकासबारे मेरो भिडियो टिप्पणी ।
लण्डन् । लोकतन्त्रमा मिडियाले सबैलाई प्रश्न सोध्छ । त्यही लोकतन्त्रमा मिडियालाई पनि सबैले प्रश्न सोध्न पाउँछन् र मिडियाले जवाफ दिनुपर्छ ।

प्रेस स्वतन्त्रताको आडमा सञ्चार संस्थाभित्र भएका गलत प्रवृत्तिलाई कहिलेसम्म प्रश्रय दिने ? अहिलेको आरोप–प्रत्यारोपको सिलसिलालाई टुङ्गाउँदै नेपाली पत्रकारिताको व्यावसायिक विकासबारे लेखक तथा पत्रकार भानुभक्त आचार्यको टिप्पणी ।