१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्यास सिलिन्डर बिस्फोटनमा घाइते भण्डारीको अवस्था गम्भीर

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७९, बुधबार २०:२८

काठमाण्डौं । ग्यास सिलिन्डर बिस्फोटनमा घाईते नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बुधवार साँझ आफ्नै घरमा ग्यास सिलिन्डर बिस्फोटन हुँदा घाइते भण्डारी गम्भीर घाइते भएका छन् ।

अस्पतालमा भण्डारीलाई भेटेर फर्किएका शर्माका अनुसार उनकी ८६ बर्षिया आमाको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ ।