१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजेशपायलले गोप्य रुपमा विवाह गरेको खुलासा

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७९, बिहीबार ०५:३६

काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।