१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौँबाट भैरहवा उडेको जहाजमा आगो

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७९, बिहीबार ०५:३६

काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं.८२१ को जहाजको इन्जिनमा आगो लागेको हो ।

सो जहाजलाई काठमाडौँमै आकस्मिक अवतरण गराउने तयारी गरिएको छ । काठमाडौँबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।