१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७९, मंगलवार ०५:४०

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्। समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् । झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन ।