१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुजाताको ‘ऐंसेलुमा’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७३, बुधबार १६:५२

लन्डन । गायिका सुजाता काफ्लेको गीत ‘ऐंसेलुमा…’को म्यूजिक भिडियो लन्डनमा सार्वजनिक भएको छ ।

रामकाजी राईको शब्द,संगीत एबं संयोजन सम्पादन निर्देशक आशिष राजको छायांकनरहेको गीतको म्यूजिक भिडियोमा बुद्धि सारु मगर , प्रतिष्ठा त्रिपाठी र राज अधिकारीले अभिनय गरेका छन् ।

हाम्रो सामुहिक प्रयासमा ऐंसेलुमा’ म्युजिक भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरेका छौं ।
यहाँ हरुले मन पराइदिनु हुन्छ भन्ने ठुलो आशा राखेका छौं किशोर सुबेदी ,आशिष राज अनि राज अधिकारी भन्छन,

बेलायत मा संगीत साधना त्यति सहज छैन् । विभिन्न वाध्यताबीच काम र व्यवसायबाट फूर्सद निकालेर संगीत सृजना गर्ने चुनौती सामना गरेकी छन् नवगायिका सुजाता काफ्ले,उनको यो दोस्रो एल्बम हो । भिडियो निर्देशक आशिष राजको छायांकन भएको उक्त म्युजिक भिडियो ४ मिनट को रहेको छ भने लण्डन को मुख्य स्थल मा यसको छायांकन गरिएको छ ।

म्यूजिक नेपालले बजारमा ल्याएको गीतको निर्देशन सरु गुरुङ रानाले गरेकी हुन् ।