८ बैशाख २०८१, शनिबार
Follow Us

हिमाल सागरको रोमान्टिक म्युजिक भिडियो ‘चन्चले चुलबुले’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०८:२०

चर्चित गायक हिमाल सागरले आफ्नो नयाँ म्युजिक भिडियो टेलिभिजन र युट्युवमा सार्वजनिक गरेका छन् । हिमालको नयाँ नेपाली पप म्यूजिक भिडियो ‘चन्चले चुलबुले’ बोलको गित संगसनेपालद्वारा सार्वजनिक भएको हो ।

यस म्युजिक भिडियोमा हिमाल सागर र श्रद्धा प्रसाईको रोमान्टिक शैलीमा अभिनय रहेको छ। त्यस्तै रोहन पौडेलको शब्द, हिमाल सागरको संगीतलाई संजय हमालले अरेन्ज गरेका छन्।