August 16, 2022
10:31 PM | 3:16 AM
कला तथा मनोरन्जन

नृपेश उप्रेतीको नयाँ गीतको भिडियो सार्वजनिक

  25/06/2017 मा प्रकाशित

लण्डन । नेपाल पत्रकार महास‌ङ्घ युकेका सदस्य गीतकार नृपेश उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘यस्तो माया’ बोलको गीतकाे गीतमा अर्जुन पोखरेलले स‌ङगीत दिएका छन् भने श्वर दुर्गा खरेल र फिरोज बस्नेतले दिएका छन् । सुब्रत आचार्यले निर्देशन गरेको म्यूजिक भिडियोमा नायिका नम्रता श्रेष्ठ र पिटरबोरो नेपाली समाजका अध्यक्ष पवन शर्माले अभिनय गरेका छन् ।

प्रतिक्रिया