८ बैशाख २०८१, शनिबार
Follow Us

नायिका प्रियंका कार्की लन्डनमा

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १४:३६

 

लन्डन । लोकप्रिय नायिका प्रियंका कार्की साेमवार लन्डन आइपुगेकी छिन् । ६ महिनाबीचमा उनी चौथोपटक लन्डनआएकी हुन् ।
२१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको ५ औं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुका लागि कोरियोग्राफी गर्न प्रियंका यूके आएको आयोजकले जनाएका छन् ।
२४ अगष्टमा नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् । यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरुले प्रतिष्पर्धा गर्दैछन् ।
अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिडेका हुन् ।
साढे तीन बजे शुरु हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा छ