१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुक्तक

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७४, बिहीबार ११:४६

आज फेरि के थियो र रंगिएर आयौ
एक्लै एक्लै मख्ख पर्दै दंगिएर आयौ
के छ खबर भनी मैले राम्रो मुखले सोध्दा पनि
खाउँला जस्ताो गरी त्यसै जंगिसरु पौडेल एर आयौ ।