१२ बैशाख २०८१, बुधबार
Follow Us

छक्का पञ्जा २ ले ५१ दिन मनाउँदै

sarusaru
३० कार्तिक २०७४, बिहीबार ०३:०५

कात्तिक ३० , २०७४ काठमाण्डौ । असोज ११ देखि हलमा चलिरहेको दिपक दिपाको हाँस्य चलचित्र छक्का पञ्जाले ५१औँ दिन मनाउँदै छ । आज साँझ एक कार्यक्रम गरेर उक्त चलचित्र टिमले ५१ औँ दिन मनाउन लागेको हो । यसभन्दा अघिल्लो छक्का पञ्जाले १०० औँ दिन मनाउन सफल भएको थियो । स्रोतका अनुसार चलचित्रका सम्पूर्ण टिमलाई बोलाएर भोज खुवाउने कार्यक्रम पनि राखिएको छ ।