१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अर्घाखाँचीका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार ०४:५२

चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको हो। १५ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। बस नदीमा डुवेकाे छ। बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी यात्रु रहेको अांशका गरिएको छ।