May 25, 2022
1:21 PM | 6:06 PM
ताजा खबर

ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो

  31/01/2018 मा प्रकाशित

लहान । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।

स १ त ५१३७ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
– अनलाइन खबरबाट ।

प्रतिक्रिया