March 23, 2023
9:47 PM | 3:32 AM
?>
खेल

पोखरा म्याराथनको उपाधि भूमिराजलाई

  19/02/2018 मा प्रकाशित

पोखरा । सपल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् ।

उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन् ।

आर्मीका हरिकुमार रिमाल दोस्रो भए । उनले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका थिए ।

२ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरेका आर्मीकै लालबहादुर थापा तेस्रो भए ।
– अनलाइन खबरबाट ।

प्रतिक्रिया